समाचार
बसाइ सराइ दर्ता
सेवा प्रकार:
लाग्ने समय:
साेहि दिन
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
ताेकिए बमाेजिम
आवश्यक कागजातहरु:
- बसाई सरी आएकाको हकमा बसाई सराई दर्ता अनुसुची फाराम भरी पेश गर्नुपर्ने (बसाइ सराई दर्ता प्रमाणपत्र सहित)
- सुचकको ना.प्र.प.को सक्कल र प्रतिलिपि ३. मुलीको ना.प्र.पत्र
- बसाइ सरी आएको हकमा नगरपालिका क्षेत्र भित्र बसोबासको भएको प्रमाण
- बासाईसराई गरि आएकाहरुको नागरिताको प्रतिलिपि÷जन्म दर्ता प्रमाण पत्र