समाचार
नाम संशाेधनकाे सिफारीस
सेवा प्रकार:
लाग्ने समय:
साेहि दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
ताेकिए बमाेजिम
आवश्यक कागजातहरु:
- नाम संशाेधनकाे सिफारीस गरि पाँउ भनि दिएकाे निवेदन
- अावश्यकता अाधारमा सजीमिन मुचुल्का
- पासपाेर्रट साइजकाे २ प्रति फाेटाे
- सम्बन्धितव्यक्तिकाे नागरिकताकाे प्रमाणपत्र काे प्रतिलिपी
- तिराे तिरेकाे रसिद