समाचार
घर नक्सा पास
सेवा प्रकार:
लाग्ने समय:
30 दिन भित्र
जिम्मेवार अधिकारी:
नक्सा पास शाखा तथा नगर प्रमुख
सेवा दिने कार्यालय:
नगरपालिकाकाे कार्यालय
सेवा शुल्क:
ताेकिए बमाेजिम
आवश्यक कागजातहरु:
- न पा कार्यालयले उपलब्ध गराएकाे निवेदन
- जग्गा धनी दर्ता प्रमाण पूर्जाका प्रतिलिपि
- ना.प्र.प काे प्रतिलिपि र पि पि फाेटाे २ वटा
- नापी शाखाबाट प्रमाणित कित्ता नापी नक्सा ब्लु प्रिन्ट र ट्रेस
- इन्जिनियरिङ काउन्सिलमा दर्ता भएका इन्जिनियरहरूले बनाएकाे राष्टिय भवन निर्माण अाचार संहिता बमाेजिमकाे भवनकाे नक्सा
- डिजाइन गर्ने इन्जिनियरकाे इन्जिनियरीङ काउन्सीलमा दर्ता भएकाे प्रमाण पत्रकाे प्रतिलिपि
- मालपाेत तिरेकाे रसिद
- साँध सधियारकाे मन्जुरी
- नगरपालिकामा नक्सा पास दस्तुर तिरेकाे रसिदकाे प्रतिलिपि