समाचार
No front page content has been created yet.
सेवाहरु
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- न.पा. कार्यालयले उपलब्ध गराएको निवेदन
- नक्सा पासको सक्कल र प्रतिलिपि
- पूर्जाको प्रतिलिपि, ना.प्र.को प्रतिलिपि र फोटो २ प्रति
- घरजग्गा कर तिरेको चुक्ता पत्र र मालपोत रसिदको प्रतिलिपि
- चारै दिशा बाट खिचिएको प्रस्ट देखिने फोटो १÷१ प्रति
- सम्बन्धित प्रबिधिकको स्थलगत निरिक्षणको प्रतिबेदन
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- न.पा कार्यालयकाे उपलब्ध गराएकाे निवेदन
- घर नक्सा पास भएकाे प्रमाणपत्र, पास भएकाे सक्कल नक्सा र नक्साकाे प्रतिलिपि
- लालपूर्जाकाे प्रतिलिपि नागरिकताकाे प्रतिलिपि
- घरजग्गा करार तिरेकाे चुक्तापत्र र मालमाेत तिरेकाे रसिदकाे प्रतिलिपि
- नापी शाखाबाट प्रमाणित नापी नक्सा ब्लु प्रिन्ट।ट्रेस
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- न पा कार्यालयले उपलब्ध गराएकाे निवेदन
- जग्गा धनी दर्ता प्रमाण पूर्जाका प्रतिलिपि
- ना.प्र.प काे प्रतिलिपि र पि पि फाेटाे २ वटा
- नापी शाखाबाट प्रमाणित कित्ता नापी नक्सा ब्लु प्रिन्ट र ट्रेस
- इन्जिनियरिङ काउन्सिलमा दर्ता भएका इन्जिनियरहरूले बनाएकाे राष्टिय भवन निर्माण अाचार संहिता बमाेजिमकाे भवनकाे नक्सा
- डिजाइन गर्ने इन्जिनियरकाे इन्जिनियरीङ काउन्सीलमा दर्ता भएकाे प्रमाण पत्रकाे प्रतिलिपि
- मालपाेत तिरेकाे रसिद
- साँध सधियारकाे मन्जुरी
- नगरपालिकामा नक्सा पास दस्तुर तिरेकाे रसिदकाे प्रतिलिपि
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- जग्गामा घर जनाउने सिफारिस गरिपाँउ भनि दिएकाे निवेदन
- अावश्यकताकाे अाधारमा सजीमिन मुचुल्का
- निवेदककाे नगररिकताकाे प्रमाणपत्रकाे प्रतिलिपि
- जग्गाधनी प्रमाणपूर्जाकाे प्रतिलिपि
- नक्शा पासकाे प्रमाणपत्र वा उक्त् कित्तामा घर भएकाे एकिन हुने कागजात
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- विधुत जडान गरिपाँउ भनि दिएकाे निवेदन
- अावश्यकताकाे अाधारमा सजीमिन मुचुल्का
- नक्शापासकाे प्रमाणपत्रकाे प्रतिलिपी
- घरजग्गाकाे लालपूर्जाकाे प्रतिलिपि
- तिराे ितरेकाे रसिद
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- चार किल्ला सिफारिश गरिपाँउ भनि दिएकाे निवेदन
- अावश्यकता अाधारमा सजीमिनकाे मुचुल्का
- जग्गाधनी प्रमाणपुर्जाकाे प्रतिलिपी
- नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपि
- जग्गा काे कित्ता खुल्ने नापीबाट प्रमाणित ट्रेस नक्शाकाे प्रतिलिपि
- तिराे तिरेकाे रसिद
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- नाम संशाेधनकाे सिफारीस गरि पाँउ भनि दिएकाे निवेदन
- अावश्यकता अाधारमा सजीमिन मुचुल्का
- पासपाेर्रट साइजकाे २ प्रति फाेटाे
- सम्बन्धितव्यक्तिकाे नागरिकताकाे प्रमाणपत्र काे प्रतिलिपी
- तिराे तिरेकाे रसिद
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- घर जग्गा सिफारिस गरि पाँउ भनि दिएकाे निवेदन
- अावश्यक सजीमिन अनुसार मुचुल्का
- घर । जग्गाकाे साविकमा तिराे तिरेकाे रसिद
- घर । जग्गा धनिकाे मृत्यु भइ हकदार भएमा नाता प्रमाणित ,मृत्यु दर्ताकाे प्रमाणपत्र,नागरिकताकाे प्रमाणपत्र,नाबालककाे हकमा जन्म दर्ताकाे प्रमाणपत्र
- अन्य अावश्यक लिखतका कागजातहरू
- नगरपालिकालाइ तिर्नुपर्ने घर बहाल कर,व्यवसाय कर र जग्गाकाे तिराे ितरेकाे रसिद